लेटाङ (मोरङ) । कोशी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित मोरङको लेटाङ नगरपालिका–९ स्थित शिवशक्ति बाबाधाममा माता महाकालीको भव्य मन्दिर प्रतिष्ठापना गरिएको छ। प्राकृतिक सौन्दर्य, आध्यात्मिक वातावरण र धार्मिक आस्थाको संगमस्थलका रूपमा रहेको बाबाधाममा महाकाली मन्दिर थपिएसँगै धार्मिक तथा आध्यात्मिक पर्यटनले थप गति लिने अपेक्षा गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका सचिव युवराज आचार्यका अनुसार करिब २५ लाख रुपैयाँको लागतमा श्रद्धालुहरूको सहयोगबाट मन्दिर निर्माण गरिएको हो । बाबाधाममा वर्षेनी हजांरौँ भत्तंmजन तथा आन्तरिक पर्यटक पुग्ने गरेका छन्ंं । नयाँ मन्दिर निर्माणले दर्शनार्थीको संख्या अझ बढ्ने विश्वास गरिएको छ ।ंंं
मन्दिर प्रतिष्ठापनका अवसरमां आयोजित विशेंष समांरोहमां भांरंतको ज्याेंतिर्मंठ अवान्तंरपुर भावपुंरका स्ंवामंी ज्ञानानन्द तीर्थ जगतगुरु शंकराचार्य तथां नेपालका जगतगुरु शिवशक्ति बाबाको ंिवशेष उपस्थिति रहेको थियो । वैदिक विधिअनुसार सम्पन्न प्रतिष्ठा महोत्सवमा उहाँहरूले धार्मिक सहिष्णुता, मानव कल्याण र विश्वशान्तिको सन्ंदेश दिनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पूर्वअर्थमन्त्री प्रकाशशरण महतको पनि उपस्थिति रहेको थियो ।ंं
ंंभारतबाट आउनुभएका स्वामी ज्ञानानन्द तीर्थ जगतगुरु शंकराचार्यले माता महाकालीलाई ब्रह्माण्डीय शक्तिको प्रतीक बताउँदै उहाँको आराधनाले अज्ञान, अहंकार र नकारात्मक सोचको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल–भारतबीचको सनातन सांस्कृतिक तथा आध्यात्मिक सम्बन्ध अझ सुदृढ बनाउन यस्ता धार्मिक केन्द्रहरूको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।
नेपालका जगतगुरु शिवशक्ति बाबाले बाबाधामलाई धार्मिक आस्थाको केन्द्रसँगै मानव सेवा, आध्यात्मिक साधना र प्रकृतिसँगको सहअस्तित्वको अनुपम स्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। महाकाली मन्दिर प्रतिष्ठापनसँगै बाबाधामको गरिमा अझ उचाइमा पुगेको उल्लेख गर्दै उहाँले अनेक चुनौतीका बाबजुद मन्दिर निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो। साथै यस क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी भक्तजन, साधुसन्त, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले मन्दिर प्रतिष्ठापनलाई ऐतिहासिक उपलब्धि बताउँदै यसले लेटाङको धार्मिक, सांस्कृतिक तथा आर्थिक विकासमा सकारात्मक योगदान पु¥याउने धारणा राखे ।ंंंं
मन्दिर व्यवस्थापन समितिले बाबाधामको समग्र विकासका लागि पूर्वाधार विस्तार, धार्मिक कार्यक्रमको निरन्तर आयोजना तथा पर्यटकमैत्री सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ। साथै धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सबैको सहयोग आवश्यक रहेको भन्दै सहयोगका लागि अपिल गरेको छ ।ंंंंंंं

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।