विराटनगर, जेठ २४ गते
मोरङको उर्लाबारी नगरपालिका-७ गोलचोक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ का २९ वर्षीय केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र पछाडि सवार उर्लाबारी ५ का २४ वर्षीय निश्चल गुरुङको साथबाट ९ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।