one
विज्ञापन

भुटानमा आकस्मिक बाढी..नदी किनारका क्षेत्रहरूमा सुरक्षा सतर्कता र अनुगमन तीव्र ....

Article Image
Article Image
Article Image

मोचु उपबेसिनको सिन्ताफु तालमा हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी आएको छ।

हिमताल विस्फोटबाट लाखौँ घनमिटर पानी बाहिरिएपछि भुटानको जल तथा मौसम विज्ञान राष्ट्रिय केन्द्रले नदी किनारका क्षेत्रहरूमा सुरक्षा सतर्कता र अनुगमन तीव्र पारेको छ।

भारतका असम र पश्चिम बंगालका केही भागलगायत छिमेकी क्षेत्रहरूलाई पनि उच्च सतर्कतामा राखिएको छ।

भुटान ब्रोडकास्टिङ सर्भिस जस्ता स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार नदीको जलसतह र पुललगायतका पूर्वाधारमा पुगेको क्षतिको निरन्तर अनुगमन भइरहेको छ । अहिलेसम्म कुनै मानवीय क्षतिको खबर आएको छैन।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
6
विज्ञापन