नेपाल मौसम विज्ञान विभागद्वारा मिति २०८३ कार्तिक ९ गते जारी विशेष मौसमी बुलेटिन अनुसार आगामी कार्तिक ११ गते बुधबारदेखि कार्तिक १५ गते आइतबारसम्म चक्रवात आँधीसँगै भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़ने, आकस्मिक बाढ़ी, पहिरो, गेग्रान बहाव तथा डुबान हुन सक्ने र सड़क तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने जोखिम रहेको छ । अतः सुनसरी जिल्लाबासी तथा सम्पूर्ण महानुभावहरुलाई देहायबमोजिम उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ .......
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।