गृहमन्त्री सुधन गुरूङ भारत प्रस्थान गरेका छन्।
गृहमन्त्री गुरूङ आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन्।
बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा भाग लिन गृहमन्त्री भारत गएका हुन्।
बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।
नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।
बैठक मंगलबार नयाँदिल्लीमा हुदैंछ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।