वी.पी. कोइराला स्वास्थ्य विज्ञान, TWCC तथा NHCC बाट सयुक्त रुपमा कोशी प्रदेशका १४ वटै जिल्लामा प्रसामक सेवा आवश्यक पर्ने विरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरु कोशी प्रदेशका दूरदराज तथा दुर्गम क्षेत्रका बिरामीहरुलाई घरदैलोमैं प्रसामक (Palliative) तथा हस्पिस केयर सेवा पुऱ्याउने उद्देश्यले 'हब एन्ड स्पोक' मोडलमा आधारित टेलिमेडिसिन सेवा सुरु गरिएको छ। कोशी प्रदेशका दूरदराज तथा दुर्गम क्षेत्रका बिरामी तथा हस्पिस केयर सेवा पुऱ्याउने उद्देश्यले 'हब एन्ड स्पोक' मोडलमा आधारित टेलिमेडिसिन सेवा सुरु गरिएको छ।
वी.पी. को इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुख्य केन्द्र (Hub) ₹ प्रदेशका १४ वटै जिल्लाका अस्पतालहरुलाई 'स्पोक' (Spoke) का रूपमा जोड़ेर यो सेवा सञ्चालनमा ल्याइएको हो । यस परियोजनाका लागि बी.पी. को इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टु वर्ल्ड क्यान्सर को ल्याबोरेसन( Two Worlds Cancer Collaboration-TWCC) ₹ ने पाल हस्पिस केयर सेन्टर बिच दुई वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्भौता पत्रमा प्रतिष्ठानकी उपकुलपति प्रो. डा. स्मृति कार्कीज्यू र हु वर्ल्ड क्यान्सर को ल्याबोरेसनका नेपाल लिड तथा नेपाल हस्पिस के यर सेन्टरका प्रतिनिधि प्रा. डॉ. विष्णुदत्त पौडेलज्यूले हस्ताक्षर गर्नु भएको थियो ।
वी.पी. को इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुख्य केन्द्र (Hub) ₹ प्रदेशका १४ वटै जिल्लाका अस्पतालहरुलाई 'स्पोक' (Spoke) का रूपमा जोड़ेर यो सेवा सञ्चालनमा ल्याइएको हो । यस अस्पतालहरुलाई ' (Spoke) का रूपमा जोड़ेर यो सेवा सञ्चालनमा ल्याइएको हो । यस परियोजनाका लागि बी.पी. को इराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, टु वर्ल्ड क्यान्सर को ल्याबोरेसन(Two Worlds Cancer Collaboration-TWCC) ₹ ने पाल हस्पिस केयर सेन्टर बिच दुई वर्षका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्भौता पत्रमा प्रतिष्ठानकी उपकुलपति प्रो. डा. स्मृति कार्कीज्यू र हु वर्ल्ड क्यान्सर को ल्याबोरेसनका नेपाल लिड तथा नेपाल हस्पिस केयर सेन्टरका प्रतिनिधि प्रा. डॉ. विष्णुदत्त पौडेलज्यूले हस्ताक्षर गर्नु भएको थियो ।
यो नेपालमैं पहिलो पटक परीक्षण (Pilot Project) का रूपमा सुरु गरिएको नवीन प्रयास हो । यस परियोजना संचालनका लागि कोशी प्रदेश सरकार (स्वास्थ्य मन्त्रालय) को विशे ष सहजीकरण र सहयोग रहे को छ। प्रदेश सरकारले ने जिल्ला अस्पतालहरूबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने स्थायी नर्स तथा डॉक्टरहरुलाई छनोट गरी समावेश गराएको हो । छनोट भएका स्वास्थ्यकर्मीहरुलाई ५ दिने आवासीय तालिम प्रदान गरिसकिएको छ । दु वर्ल्ड क्यान्सर को ल्याबोरेसनका ने पाल लिड प्रा. डॉ. विष्णुदत्त पौडेल र वी.पी. को इराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी मेडिकल अन्कोलोजिस्ट डॉ. सोनिया दुलालको सुपरभिजनमा उक्त तालिम सम्पन्न भएको हो । साथै, प्रदेश मन्त्रालयले १४ वटै जिल्लामा टेलिमेडिसिन सेटअप गर्न र यस कार्यक्रमलाई दिगो बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस अभियानमा संलग्न विभिन्न विषयका विशेषज्ञहरूले कुनै पनि नाम वा माध्यमबाट दिइरहे को सेवा पूर्ण रूपमा स्वयं सेवी (Purely Voluntary Contribution) रहेको छ।
यो परियोजना अन्तर्गत अस्पतालसम्म आउन नसक्ने गम्भीर बिरामीहरूका लागि हप्ताको प्रत्येक बिहीबार टेलिमेडिसिन मार्फत परामर्श तथा उपचार सेवा दिइनेछ । हाले TWCC का अध्यक्ष एवं मेडिकल अन्कोलोजिस्ट डा. पुनीत बेन्स, प्रा. डॉ. विष्णुदत्त पौडेल र डा. सोनिया दुलाल लगायतका विज्ञहरूको उपस्थितिमा यो सेवाको औपचारिक सुरुवात गरिएको हो । उद्घाटनके दिन तेहधुम र सोलुखुम्बु जिल्लाका ३ जना जटिल बिरामीहरूको अवस्थाबारे स्थानीय डॉक्टर तथा नर्सहरूले प्रस्तुत गरेका केसहरूमाधि छलफल गरी टेलिमेडिसिन मार्फत आवश्यक परामर्श र लक्षण व्यवस्थापनका उपायहरूका बारे बताइएको धियो ।
यो से वाको विस्तारसंगै जटिल बिरामीहरूले आफनै गार्ड-ठाउमा स्थानीय स्वास्थ्यकर्मीहरू मार्फत विशेषज्ञ परामर्श पाउनेछन् । यसले गर्दा खुला अस्पताल थाउँदा हुने आर्थिक भार, यात्राको सास्ती र बेड नपाउने समस्याको अन्त्य हुनेछ। दुई वर्षकी अवधिमा यस परियोजनाको प्रभावकारिता अध्ययन गरी यसलाई दिगो बनाउने र दे शका अन्य प्रदेशहरूमा पनि मोडलका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।
सामान्यतया प्रसामक सेवा क्यान्सर, दीर्घ कालीन मिर्गी ला रोग, मुहु तथा कलेजोका गम्भीर रो गहरू, श्वासप्रश्वास सम्बन्धी कड़ा रोगहरु र स्नायु तथा मस्तिष्कसम्बन्धी रोगहरू जस्ता जटिल तथा निको नहुने रोगबाट पीड़ित बिरामीहरूका लागि दिइन्छ । यसको मुख्य उद्देश्य रोग पूर्ण रूपमा निको पार्नु भन्दा पनि बिरामीको शारीरिक पीड़ा (दुखाइ) कम गरी जीवनको गुणस्तर (Quality of Life) मा सुधार ल्याउनु हो ।
हाल प्रतिष्ठान लगायत देशभरि नै क्यान्सर सम्बन्धी विज्ञारूको ठुलो कमी रहे को छ। यही जनशक्ति अभावका कारण क्यान्सरका बिरामीहरू प्रसामक सेवा पाउनघाट वञ्चित नहो ऊन भन्ने कुरालाई ध्यानमा राख्दै हाललाई यो टेलिमेडिसिन सेवा क्यान्सरका बिरामीहरूका लागि मात्र केन्द्रित गरेर सुरु गरिएको छ र भविष्यमा प्रसामक सेवा चाहिने अन्य रोगका बिरामीहरुको लागि पनि उक्त सेवा सञ्चालन गर्ने योजना रहेको छ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।