one
विज्ञापन

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको वार्षिक प्रगति विवरण तथा आगामी आर्थिक वर्षको कार्ययोजना सार्वजनिक......

Article Image
Article Image
Article Image
Article Image

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको वार्षिक प्रगति विवरण तथा आगामी आर्थिक वर्षको कार्ययोजना (Annual Report 2025–2026 and Plan of Action 2026–2027) समेटिएको पुस्तक २०८३ भदौ २५ गते सार्वजनिक (विमोचन) गरिएको छ।
उक्त पुस्तकको उपकुलपति प्रा.डा. स्मृति कार्कीज्यू, शिक्षाध्यक्ष प्रा.डा. शिवेन्द्र झाज्यू, रजिष्ट्रार श्री धरणीधर बरालज्यू तथा अस्पताल निर्देशक डा. इन्द्र लिम्बूज्यू 'Annual Report 2025–2026 and Plan of Action 2026–2027' समितिकी संयोजक प्रा.डा. रिता खड्काज्यूबाट संयुक्त रूपमा अनावरण (विमोचन) गरिएको थियो ।
उपकुलपति कार्यालयमा आयोजित उक्त विमोचन कार्यक्रममा प्रतिवेदन तयारी समितिका सदस्यहरूले पदाधिकारीहरूलाई औपचारिक रूपमा पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको वार्षिक प्रगति विवरण तथा आगामी आर्थिक वर्षको कार्ययोजना (Annual Report 2025–2026 and Plan of Action 2026–2027) समेटिएको पुस्तक २०८३ भदौ २५ गते सार्वजनिक (विमोचन) गरिएको छ।
उपकुलपति प्रा.डा. स्मृति कार्कीज्यू, शिक्षाध्यक्ष प्रा.डा. शिवेन्द्र झाज्यू, रजिष्ट्रार श्री धरणीधर बरालज्यू तथा अस्पताल निर्देशक डा. इन्द्र लिम्बूज्यू तथा 'Annual Report 2025–2026 and Plan of Action 2026–2027' समितिकी संयोजक प्रा.डा. रिता खड्काज्यूबाट संयुक्त रूपमा उक्त पुस्तकको अनावरण (विमोचन) गरिएको थियो ।
उपकुलपति कार्यालयमा आयोजित उक्त विमोचन कार्यक्रममा प्रतिवेदन तयारी समितिका सदस्यहरूले पदाधिकारीज्यूहरूलाई औपचारिक रूपमा पुस्तक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन